मलेसियामा भारत र चीनका नागरिक भिसाबिनै प्रवेश पाउने

काठमाडौं । मलेसियाले भारत र चीनका मानिसलाई भिसाबिनै प्रवेश र ३० दिनसम्म बस्नसक्ने सुविधा दिने भएको छ। यो नियम डिसेम्बर १ देखि लागू हुने बताइएको ...

कियाचु अमेरिकाले मनायो बलिहाङ तङनाम

न्युयोर्क । कियाचु अमेरिकाद्वारा १० नोभेम्बर २०२३ का दिन आयोजित बलिहाङ तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित गुल्शन टेरेसमा भब्यताका साथ सम्पन्न भएको छ ...

एकपटक काटेको गाँजबाट पुनः धान उत्पादन गर्न चीनलाई सफलता

पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन्। रेटुन विधि अपनाएर एकपटक रोपेको धानबाट दुईपटक उत्पादन गरिएको बताइएको हो। ...

विचार

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा

काठमाडौं २३ बैशाख । जापानका विदेशमन्त्री खामिखावा योकोले वसन्तपुरको भ्रमण गर्नुभएको छ। नेपालको औपचारिक भ्रमणका लागि आइतबार दिउँसो काठमाडौँ आइपुग्नुभएका उहाँ अपराह्न वसन्तपुरमा पुग्नुभएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र

अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट छ सयभन्दा बढीको उद्धार

काठमाडौं २३ बैशाख । अमेरिकाको चौथो ठुलो सहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको

भारतका प्रधान न्यायाधीश चन्द्राच्युडद्वारा पशुपतिको दर्शन

काठमाडौं २३ बैशाख । भारतका प्रधान न्यायाधीश डा। धनन्जय वाइ। चन्द्राच्युड र उहाँको धर्मपत्नी कल्पना दासले शनिबार आराध्यदेव पशुपतिनाथको दर्शन तथा विशेष पूजापाठ गर्नुभएको छ । प्रधान न्यायाधीश डा। चन्द्राच्युडले

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ

काठमाडौं २३ बैशाख । सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ । यही वर्ष नेपाल अति कम विकसित मुलुक ९एलडीसी० बाट स्तरोन्नति हुँदैछ । म जापानको

जापानी विदेशमन्त्री खामिखावा नेपालमा

काठमाडौं २३ बैशाख । जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गर्नुभएको थियो

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

काठमाडौ २२ बैशाख । डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्ममा विस्तार गर्ने भएको छ । अहिले गर्भपतनको सीमा १२ हप्ता रहेकोमा यसलाई बढाएर १८ हप्तासम्म पुर्याउने तयारी थालेको त्यहाँको स्वास्थ्य

  काठमाडौं २४ चैत। नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइजुको व्याक अफ भारत नाराका कारण केही महिनादेखि माल्दिभ्स र भारतबीच पर्यटनका विषयमा समेत विवाद र बहस चलिरहेको छ । सरकारको निर्देशन र प्रधानमन्त्री नरेन्द्र मोदीको प्रवर्धनका कारण भारतीयहरुले मालदिभ्सको सट्टा आफ्नै देशको समुन्द्री तट लक्षद्वीपलाई रोज्न थालेका ...